रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना पक्राउ
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छापा मार्दा चार जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा नक्कली सुनजस्तो देखिने धातु समेत बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का अशोक तामाङ (हाल भारतको पश्चिम बंगाल, दार्जिलिङ बसोबास), चन्द्रपुर नगरपालिका–१० का अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का रुपकेश राय यादव तथा भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँका संजोक बस्नेत रहेका छन्।
प्रहरीका अनुसार उक्त रिसोर्टमा शंकास्पद गतिविधि भइरहेको र भारतबाट आएका व्यक्तिहरूको आवतजावत बढेको सूचना प्रापत भएपछि मंगलबार प्रहरी टोली त्यहाँ पुगेको थियो। चेकजाँचका क्रममा रिसोर्टको कोठा नम्बर १०२ बाट नक्कली सुनजस्तो धातु फेला पारिएको हो।
खानतलासी गर्दा अरबिन्द चौधरीको साथमा रहेको पर्सभित्र ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९.९’ लेखिएको प्याकेटमा राखिएको पहेँलो धातु बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त धातु ७ थान रहेको छ, जसमा केही पोली कालो बनाइएको र केही टुक्रा पारिएको अवस्थामा फेला परेको थियो।
घटनास्थलबाट ६ थान मोबाइल फोन र ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको एन्टिक शैलीको म्याग्निफाइङ बाइनोकुलर समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले नक्कली सुन बोकी राखेको खुलेको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments