गौशालाको पोखरेल परिवारले गरे घर भाडा छुट ।

6 वर्ष पहिले प्रकाशित

(2077-03-09 B.S.)

7173 पटक देखिएको

Niranjan Kumar Sah

गौशाला ,असार १० 

महोत्तरीको गौशाला बजार एक ब्यापारी केन्द्रको रुपमा रहेको र अनिल पोखरेलको घरमा प्रफेक्ट मोवाइल दोकान १२ बर्ष देखि निरन्तर रहेको छ्न । आफतको समयमा पटक पटक घर भाडा छोडेको प्रफेक्ट मोवाइल दोकानको संचालक सत्रुधन साह जानकारी दिए  २०७२ मा आएको भुकम्प त्यसपछि लगतै  मधेश आन्दोलनमा दोकानहरु बन्द भएको कारण व्यबसायीमा  असर पर्न गएकोमा  पोखरेल २ महिनाको घर भाडा छुट गरेको थिए   ।

कोरोना को महामारी फैलिएको कारण नेपालमा पनि २०७६ चैत १० गते देखि भएको लकडाउनको कारण दोकान बन्द भएको र व्यबसायीमा असर परेको विचार गर्दै एक महिनाको घर भडा छुट गरेको संचालक साह जानकारी दिएका छन  ।

पोखरेलको अनुसार जीवनमा रुपैया सबै थोक नभएर  एक आपसको सम्बन्ध पनि हुनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले