गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा कारबाहीको माग

2 महीना पहिले प्रकाशित

(2083-05-06 B.S.)

401 पटक देखिएको

महोत्तरी, भदौ ६ गते ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै महोत्तरीको गौशालामा शुक्रबार श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ।
गौशालामा भएको श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले गरिमाको आत्माको चिरशान्तिको कामना गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सूर्यनारायण साह ले निर्दोष बालिकामाथि भएको अमानवीय अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए।

उनले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउन र यस्ता जघन्य अपराध दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
श्रद्धाञ्जलि सभामा सहभागीहरूले मैनबत्ती बालेर गरिमाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए भने बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने आवाज पनि उठाएका थिए।
बाराको जितपुरसिमरामा गत साता हराएकी ३ वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीमाथि बलात्कारपछि हत्या भएको पुष्टि गरेको छ। घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

8 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

18 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

25 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

29 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले