क्वारेन्टाईनमा स्थानिय प्रशासनको चरम लापरवाहीका कारण एक दलित मुसहर युवालाई ज्यान गुमाउनु परे
धनुषामा दलित हत्याको घटना सेलाउदै नपाउदा धनुषामा फेरी एक मुसहर दलित युवा राजु सदाको हत्या भएको छ। धनुषा जिल्लाको एक क्वारेन्टाईनमा स्थानिय प्रशासनको चरम लापरवाहीका कारण एक दलित मुसहर युवालाई ज्यान गुमाउनु परेको छ।
धनुषा जिल्लाको हंसपुर न.पा ७ प्रसाही निवासी १५ बर्षिय युवक राजु सदा आर्थिक स्थिति निकै नै कमजोर भएपछि भारतको लदाखमा मजुदुरी गर्न पुगेका थिए तर कोरोना भाईरसको विश्वव्यापी महामारीका कारण भारतमा लक डाउन गरेपछि भारतमै अलपत्र परेका थिए।

राजु सदा जस्तै लाखौं नेपाली नागरिकहरु भारतमा रोजगारी अलपत्र परेका थिए। भारतमा रोजगारी गुमेर दैनिक पेटभरी खान पाउन थालेपछि राजु सदा स्वदेश फर्कन निर्णयमा पुगे। ज्येष्ठ ३ गते राजु सदा छिमेकी भाई अरुणसंगै ८ दिन लगाएर नेपाल भारत सिमानामा पुगे। बाटोमा खाना र पानी नपाएर भोक भोकै हिडेर सदाको झाडापखालाको साथै स्वास्थ स्थिति एक दमै नाजुक भईसकेको थियो।
जसोतसो गरेर नेपालको सिमानामा पुगेपछि कोरोना भाईरसको सक्रमण हुन सक्ने भन्दै आफन्तलाई भेटन नै नदिई स्थानिय क्वाइन्टाइनमा राखियो। भारतबाट आएका कारण कोरोना भाईरसको सक्रमण हुन सक्ने भन्दै तथा गरिब दलित भएकै कारण स्थानिय प्रशासनले दलित यूवकको उपचारमा चरम लापवाही गरियो। बेचराको उपचार नै नगरी पिसिआर रिर्पोट आउनमा ढिलो भएको भन्दै १७ दिन क्वारेन्टाइनमा राखिदियो।
झडापखालाका कारण शरिर कमजोर भएर स्थिति एकदमै बिग्रीएपछि टिपरमा राखेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो। यूवक प्रादेशिक अस्पतालमा रहेको आईसोलनमा पिडाले तडपि रहयो, यता अस्पतालको गेटमा एक मात्र छोराको वियोगमा आमा छटपटाइ रहयो तर प्रशासनले छोरासंग आमालाई भेटन समेत दिइएन। न छोराको उपचारका लागि आफन्तको जिम्मा नै लगाइयो।
रिर्पोट नेगेटिभ भएको बावजुद पनि १३ दिनसम्म आइसोलेसनमा छटपटाएर अन्तिम अवस्थामा आइपुग्दा सोमवार विहान १२ बजे ईमरजेन्सीमा भर्ना गरियो। अवस्थामा एकदमै नाजुक भएकोे यूवक गरिब दलित भएकै कारण अस्पताल प्रशासनले आइसियूमा ठाउँको अभाव देखाउदै इमरजेन्सीमा राखियो।
उपचारको अभावमा दलित यूवकको मंगलबार बिहान ४ बजे सो संसारलाई छाडेर सधैको लागि विदा भए। दलित यूवकको मृत्यू भएपछि पुरै गाउँ शोगयमीलाई बनेको छ। छोरा घर फर्कने आसमा महिनो दिन देखि भेटभरी खाना र आँखाको निन्द्रा भुलाएकी आमा, छोराको मृत्यूको खबरले आमालाई पनि मृत्यूको मुखमा पुर्याएको छ।
रिर्पोट नेगेटिभ भएको बावजुद पनि १३ दिनसम्म आइसोलेसनमा छटपटाएर अन्तिम अवस्थामा आइपुग्दा सोमवार विहान १२ बजे ईमरजेन्सीमा भर्ना गरियो। अवस्थामा एकदमै नाजुक भएकोे यूवक गरिब दलित भएकै कारण अस्पताल प्रशासनले आइसियूमा ठाउँको अभाव देखाउदै इमरजेन्सीमा राखियो।
छोराको वियोगमा आमा पागलसरी भएकी छिन। बुढेसकालको एक मात्र छोरा मरेपछि आफू बाँचेर के गर्ने मृतक यूवकको आमाले बताईन। दलित भएकै कारण छोराले ज्यान गुमाउनु परेको बताईन। आफू धनी र माथिल्लो जातको भएकी भए प्राण भन्दा प्यारो छोरा मेरो साथमा हुन्थ्यो भनी पागलसरी भएर रुदै भनिन।
रुदा रुदा आमाको आँशूले पुरै जिउ भिजेको थिए। कसैले मेरो राजा छोरालाई बोलाएर ल्याइदिओस, त्यसको बदलामा मेरो ज्यान लेजाओस भनी चच्याउदा रुदा रुदै बोलि समेत निकल्न सकिरहेको थिएन। छोराको वियोगमा आमाको हालत देखेर पुरै गाउँका मानिसहरु आँखाबाट आँशू थाम्न सकिरहेको थिएन।
दलित यूवकको मृत्यूमा स्थानिय प्रशासनको चरम लापरवाही भएको भन्दै दलित अधिकारकर्मीहरु घोर भत्र्सना गरेको छ। दलित यूवकलाई समयमै आइसियूमा राखेर उपचार गरेको भए ज्यान बचाउन सकिन्थ्यो मानव अधिकारकर्मी पच्पु माझी मुसहरले बताए। यो मृत्यू नभई दलित भएकै कारण जातिय आधारमा क्वारेन्टाइन प्रशासनले विभेद गरी हत्या गरेको बताए।
दलित अधिकार क्षेत्रमा कार्यरत विभिन्न गैरसहकारी तथा सरकारी संस्थाको साथै दलित अधिकारकर्मीहरु दलित यूवाको हत्या बारे सत्यतथ्य छानविन गरी दोषीलाई काुनुन अनुसारको हदैसम्मको
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
3 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
4 दिन पहिले
सर्लाहीमा युवकलाई नांगो बनाएर कुटपिट, एक पक्राउ
सर्लाही, चैत्र ३ गते । सर्लाहीमा एक युवकलाई नांगो बनाएर अमानवीय रूपमा कुटपिट गरिएको घटनामा प्रहरीले एक जनालाई ..
8 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
8 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 दिन पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
4 दिन पहिले
सुनसरीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु
सुनसरी, चैत ३ गते । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ..
8 दिन पहिले
तस्करीमार्फत नेपाल ल्याउँदै गरिएको १,८६० कार्टुन काँचो ..
रौतहट, चैत ३ बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउन लागिएको ठूलो परिमाणको काँच..
8 दिन पहिले
एल.पी. ग्यासको बिक्री वितरण व्यवस्थित गर्न जिल्ला प्रशास..
महोत्तरी, चैत १ — जिल्ला प्रशासन कार्यालय महोत्तरीले एल.पी. ग्यासको बिक्री वितरणलाई व्यवस्थित र उपभोक्तामैत्री..
10 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
1 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितक..
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिका..
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गत..
कमेन्ट गर्नुहोस्
view comments