सोनमा गाउँपालिकाको बजेट ४३ करोड ५४ लाख ९० हजार ७१० रुपया

6 वर्ष पहिले प्रकाशित

(2077-03-10 B.S.)

4803 पटक देखिएको

धर्मेन्द्र कुमार यादव-

महोत्तरी, महोत्तरीको सोनमा गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४३ करोड ५४ लाख ९० हजार ७१० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार गाउपालिका कार्यालयमा आयोजित सोनमा गाउँपालिकाको चौथो गाउँसभामा गाउँपालिकाका प्रमुख राजकुमार यादवले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरेको बजेटमा आम्दानी तर्फ आन्तरिक राजश्व तर्फ १ करोड ५० लाख, राजश्व बाँडफाँड अन्तर्गत संघिय सरकारबाट प्राप्त ८ करोड ४१ लाख ११ हजार ७ सय १०, संघिय सरकारबाट प्राप्त समानीकरण अनुदान तर्फ ७३ करोड ७९ लाख, सशर्त ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रहेको छ। चालु आर्थिक वर्ष २०७६/०७७ को बैंक मौज्दात ४ करोड, वाडा समितीहरुको प्रशासनिक खर्च ३ लाखका दरले २४ लाख र वाडा लाई बिकास बजेटको लागि प्रत्येक वाडालाइ ८० लाख रहेको छ। गाउँसभाले पारित गरेको बजेटमा चालु आर्थिक वर्षको कोरोना महामारी तथा विभिन्न कारण वश पुरा हुन नसकेको तथा निति तथा कार्यक्रममा उल्लेख रहेका कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षमा पनी निरन्तरता दिइने उल्लेख रहेको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य र कृषीलाइ प्राथमिक्ता दिएको छ। कोरोनाका कारण प्रभावित भएकाहरुलाई पुनस्थापित गर्न तथा पढाई छुटाएकाहरुका लागि रेडियो बाट क्लास संचालनमा ल्याउने, गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको संरक्षण तथा सम्बर्धन, स्थानीय भाषा तथा संस्कृतिको विकास, सडक विस्तार, गाउँपालिकामा कृषि पाठशाला संचालनमा ल्याउने, गाउपालिका भित्रका एक मा बी लाई सुविधा सम्पन्न बिद्यालयको रुपमा विकास गर्ने, कोरोनाका कारण उत्पन्न जोखिम न्युनीकरण गर्ने लगायतका कार्यक्रमहरु प्रथमिकताका साथ बजेटमा समावेश गरिएको छ । गाउँसभामा स्वागत मन्तव्य उपाध्यक्ष बिभा देवी साहले राखेकी थिइन् भने कार्यक्रमको उदघोषण गाउपालिका प्रवक्ता अशोक यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले