जनकपुर आउनेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने जिल्ला प्रशासन कार्यालय धनुषाको निर्णय
जनकपुर– असार १७
कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट बच्न र बचाउन थप सर्तकता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बाहिरबाट आई जिल्ला प्रवेश गर्नेहरुलाई अनिवार्य रुपले १४ दिनसम्म क्वारेन्टाईनमा राख्ने भएको छ ।
कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभयो।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला यस जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उहाँले बताउनुभयो । कोरोनाको बढदो संक्रमण भएको जनकपुर लगायत काठमाडौं,पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी जस्ता बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था भएपछि मात्र आवागमनको अनुमति दिनेगरि व्यस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताउनुभयो ।

कोरोना भाइरसको बिश्वभर महामारी फैलिएसँगै यस जिल्लामा २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । यस जिल्लामा अहिले ६ सय ३८ जना क्वारेन्टाइनमा र ४ सय जना होम क्वारेन्टाइनमा छन् भने १ सय ४५ बेड क्षमताको आइसोलेसनमा ८१ जनालाई राखिएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments