बारामा आजदेखी सार्वजनिक स्थानमा मास्क अनिवार्य

6 वर्ष पहिले प्रकाशित

(2077-03-19 B.S.)

3093 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार १९

बारामा आजदेखी सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछी कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । आजदेखी घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभयो । आजदेखी सार्वजनिक स्थानमा मास्क प्रयोग नगरेको पाईएमा ऐन अनुसार एक सय रुपैयाँ जरिवाना गरिने उहाँले बताउनुभयो ।

साथै जिल्लामा पसल ब्यावसाय सञ्चालन गर्ने ब्यावसायीहरुले अनिवार्य मास्क र सेनिटाईजरको प्रयोग गर्ने, पसलमा आउने ग्राहकहरुलाई मास्क लगाउन प्रेरित गर्न तथा भिडभाड नगरि ब्यावसाय सञ्चालन गर्न विपद् व्यवस्थापन समितिले सुचनामार्फत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले