महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवसाहलाई स्थानीय नेकपाका एक नेताले पल्ल बलाका छोरा भन्दै एक संगीत
महोत्तरी ः महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवसाहलाई स्थानीय नेकपाका एक नेताले पल्ल बलाका छोरा भनेपछि एक त्यसैमा अधारित एउटा गीत नै तयार भएको छ । भंगहा नगरपालिका अनारवन बस्ने श्याम यादवले एउटा गीत नै तयार पारेका हुन् ।
यतावदले गीत रचना गरी आफ्नै स्वरमा रेकर्डिंग समेत गराएका छन् । गीतको बोल रहेको छ ‘पल्ला बालाके बेटा चौकीदार भगेलै’ त्यस गीतमा भनिएको छ ‘पल्लाबलाके बेटा चौकीदार भगेलै, लोकतन्त्रके सपना सकार भगेलै’गीतमा मोदी, लिंकन र महात्मागान्धीको चर्चा गरिएको छ । तल्लो तहतका छोरा पनि मिहिनेत गर्दै माथिल्लो पदमासम्म पुगेको व्याप्त उदाहरणको भाव गीतमा संदेश दिइएको छ ।
राजपा नेपालबाट निर्वाचित भंगहाका मेयर साहलाई केहि दिन अघि स्थानीय नेकपाका नेता नेकपाकै पार्टीको एक भेलामा मेयर साहको बुबा पल्ला गर्थे, बुवाको सपना हुन्छ कि हाम्रो छोरा राम्रो बनोश जीवनमा केहि काम गरोस जसबाट बुवाको नाम मात्र होइन सिर पनि माथि उठौश र समाजमा छोरा संग बुवाको पनि नाम होश भन्ने सपना हुन्छ र आज मेयर साह ले गरेर देखेका छन्
समाजमा सकरात्मक संदेश प्रवाहित हुने भावको गीत तयार गरेको गीत निर्माता श्यामबाबु यादवले बताए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments