लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले बाराको निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्रीहरु वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-03-21 B.S.)

3902 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार २१

लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले बाराको निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । लायन्सले आज अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरि ५ थान पीपीई र चस्मा वितरण गरेको लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठले बताउनभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठ लाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोथियो । लायन्सले यस अघि केहि दिन अघि प्राथमिक स्वाथ्य केन्द्र निजगढलाई पनि पिपीई लगायत अन्य बिभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेकोथियो । कार्यक्रममा लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जयसवाल,लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठ,लायन्स क्लवका जोन चियर पर्सन लगायत लायन्सका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले