बाराको परवानीपुर गाउँपालीका वडा नं ५ स्थित बहुअरी टोलमा आज देखी फ्री टिउसन कक्षा संचालन

6 वर्ष पहिले प्रकाशित

(2077-03-22 B.S.)

3807 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार २२

बाराको परवानीपुर गाउँपालीका वडा नं ५ स्थित बहुअरी टोलमा आज देखी फ्री टिउसन कक्षा संचालन भएकोे छ । बहुअरी क्रिकेट क्लबको आयोजनामा कक्षा १ देखी कक्षा १० सम्मका बिधार्थीहरुको लागी आज देखी पठन पाठन सुरु गरिएको क्लबका अध्यक्ष सुनिल पटेलले बताउनु भयो ।

विश्वभरी फैलिएको कारोना भाईरसको महामारीले गर्दा स्कुलहरु बन्द रहेको अवस्थामा र बिधार्थीहरुको र्फुसतको समयलाई सदुपयोग गर्ने उदेश्यले फ्रि टिउसन कक्षा संचालमा ल्याईएको अध्यक्ष पटेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि ठाकुरराम क्याम्पसका प्रध्यापक डा. प्रमोद यादवले कार्यक्रमको उद्धघाटन गर्दै बहुअरी क्रिकेट क्लबले धरै नै सहरानीय कामको आयोजना गरेकोमा क्लबका सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो ।

साथै वहाले आउने दिनहरुमा यस क्लबले अझै राम्रा कामहरु गर्न शुभकामना दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि नेशनल मेडीकल कलेजका डा. पवन पटेलले बिधार्थीहरुलाई नियमित कक्षामा उपस्थिती हुन आग्रह गर्नुभएको थियो । वहाले न जानेको कुरा आफनो शिक्षकसंग निर्धक रुपमा सोध्न आग्रह गर्नुभएको थियो ।

क्लबका संस्थापक सचिव श्याम रामले बिधार्थीहरुलाई अनुशासनमा बसेर शिक्षा आर्जन गर्न र सिकेको कुरालाई आफनो ब्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । सो कक्षा संचालनको जिम्मा शिक्षक विशाल पटेल , शिक्षक आर्य पटेल, शिक्षक रोहित यादव लगायतलाई दिईएको छ । सो अवसरमा कक्षा १ देखी कक्षा १० समम्का बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले