बाराको निजगढमा प्रदेश २ कै पहिलो कछाडीया थारु सांस्कृतिक सङग्राहलय निर्माण सुरु

6 वर्ष पहिले प्रकाशित

(2077-03-26 B.S.)

3410 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार २६

बाराको निजगढमा प्रदेश २ कै पहिलो कछाडीया थारु सांस्कृतिक सङग्राहलय निर्माण गर्न थालिएको छ । लोप हुदै गइरहेको कछाडीया थारु जातिको इतिहास झल्कने गरी बाराको निजगढ नगरपालिका वडा नम्बर ४ को ऐतिहासिक स्थल पुरानो निजगढस्थित कछाडीया वस्तीमा कछाडीया थारु सांस्कृतिक सङग्राहलय निर्माण गर्न थालिएको कछाडीया थारु सांस्कृतिक सङग्राहलय निर्माण समितिका अध्यक्ष महेशी कुमरले बताउनु भयो ।

कछाडिया थारु जातिको संस्कृति, परम्परा र इतिहास झल्कने गरी थारु संग्राहलय निर्माणका हुने अध्यक्ष कुमरले बताएका छन । निजगढको पर्यटन प्रवद्र्धनलागी नगरपालिकाको बिशेष पहलमा संघीय सरकारको २५ लाख लागतमा संग्राहलय निर्माण गर्न लागिएको समितिका अध्यक्ष कुमरले बताएका छन ।

संग्राहलयको निजगढका मेयर सुरेश कुमार खनालले बिहिबार शिलान्याश गरेका छन् । शिलान्यास कार्यक्रममा उपमेयर लिलादेवी लामिछाने खनाल, वडा नं. ४ का अध्यक्ष जयराम कुमर लगायतको उपस्थिति रहेको थियो । कछाडीया थारु जातिको इतिहास बोकेका यस्ता संग्रालयले लोप हुदै गएको कछाडिया थारु जातिको पहिचानलाई जीवन्त राख्न सहयोग पुर्याउने मेयर खनालले बताएका छन । निजगढ नगरपालिका क्षेत्रमा करिब साढे सात हजार भन्दा बढी कछाडिया थारुहरुको जनसंख्या रहेकोछ । कछाडिया थारुहरु निजगढका पुराना बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले