कोसीको बाढी पस्दा वडाध्यक्ष सहित ५ सय जना डुबानमा

6 वर्ष पहिले प्रकाशित

(2077-03-28 B.S.)

1548 पटक देखिएको

सप्तरी, असार २८ गते ।

अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा गाउँ डुबानमा परेको छ । चारैतिरबाट कोसी नदीले घेरिएकोले टापु भनेर चिनिने गाउँ बाढी पसेपछि जलमग्न भएको हो ।

अविरल वर्षका कारणले वडाअध्यक्ष सहित झन्डै ५ सय जना डुबानमा परेकाे हनुमाननगर कंकालिनी नगरपालिका गोबरगाढाका वडाअध्यक्ष बिन्देश्वरि यादवले जानकारी दिनुभयाे ।

उहाँका अनुसार गाेबरगाढाका करिब एक सयभन्दा बढी घरघरधुरीका झण्डै ५ सय जना रहेका पानिमा फसेका छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष यादवले बताउनुभयो ।

तीन दिनदेखि लगातार भइरहेकाे वर्षाका कारणले घरघरमा २/३ फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको वडाध्यक्ष यादवको भनाइ छ । बस्तीका सर्वसाधारणलाई ओहोरदोहोर गर्न यसअघि नै डुंगाको व्यवस्था गरिए पनि स्थानीयहरु टापुबाट बाहिरिएका थिएनन् । शुक्रबार रातिदेखि घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको वडाध्यक्ष यादवले जानकारी दिनुभयाे ।

यता नगरपालिकाका मेयर शैलेशकुमार साहले गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहावाट निकाल्ने तयारी तथा उनिहरुलाइ खाना तथा राहतकाे व्यवस्था भइरहेको बताउनुभयाे ।

यता उक्त सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीले गोबरगाढाका स्थानीयबासिहरुलाई निकालेर विघालयमा राखि त्यहि खानपिनकाे तत्काल व्यवस्था मिलाइरहेको बताउनुभयाे । पानिका कारणले बाढीमा फसेका सर्वसाधारणहरुका लागि काेराेना भाइरसकाे बेला प्रदेश सरकारले उपलब्ध गराएकाे राहतले बाढीमा फसेकाहरुलाई गाेबरगाढामा रहेका विद्यालयमा खानाकाे व्यवस्था गरिएको वडाअध्यक्ष यादवले जानकारी दिनुभयाे ।

लगातारकाे वर्षापछि पानी बढेपछि सर्वसाधारणलाई उदार गरि गाउँकै विघालयमा खान र बस्ने व्यवस्था मिलाएकाे वडाअध्यक्षले बताउनुभयाे । अहिले साे बाढिमा वडाअध्यक्ष सहित झण्डै ५ सय जना बाढिमा फसेका छन । यस्तै लगातारकाे वर्षाले बाढी आउँदा झण्डै डेढ सय गाई,भेसि तथा पशु चाेपाया समेत पानिमा भासिएकाे वडाध्यक्ष यादवले  बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले