सामुदायिक बिद्यालयहरुले शिक्षा ऐनबिपरित शूल्क असुली प्रति अनेरास्ववियूका नेता साहले घोर भर्त्सना गरे
महोत्तरी असार ३०
महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक बिद्यालयहरुले शिक्षा ऐनबिपरित शूल्क असुल्दै आइरहेको देखिएको छ I गरिब, बिपन्न एवं आर्थिक रुपमा कमजोर भएका अभिभावकहरुसंग गैर कानूनी तरिकाबाट विविध शीर्षकमा रकम असुली गरी पुन: विद्यालयको हितमा नगई अन्य खर्च हुने पक्कापक्की देखिएको छ I
संबिधानमा उल्लेख मौलिक हक अन्तर्गत धारा ३१ को प्राबधानअनुरुप मा. बि. स्तरसम्मको शिक्षा नि: शूल्क गरिए पनि ऐनविपरित भईरहेको यस्ता कार्यप्रति अनेरास्ववियूका केन्द्रीय नेता सुर्यनरायण साहले घोर भर्त्सना गरेको छ I तसर्थ सम्बन्धित सरोकारबालाहरुलाई यस्ता कार्य नगर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
18 घन्टा पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
4 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments