रौतहटको बागमति नदीले कटान गरेको क्षेत्रहरुको राज्यमन्त्रिद्धारा आज निरीक्षण

6 वर्ष पहिले प्रकाशित

(2077-03-30 B.S.)

2960 पटक देखिएको

दिपेन्द्र जयसवाल असार ३०

रौतहटको बागमति नदीले कटान गरेको क्षेत्रहरुको राज्यमन्त्रिद्धारा आज निरीक्षण गरिएको छ । प्रदेश २ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रि योगेन्द्र राय यादवको सो क्षेत्रको अनुगमन गर्नु भएको हो । गृह जिल्ला रौतहटमा विगत ३ दिनदेखि परेको अविरल बर्षाका कारण रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ४ बस्तपुरमा बागमति नदिले अत्याधिक कटान गरेको खबर आफुले विभिन्न सञ्चार माध्यामबाट पाएपछि मन्त्रि यादव रौतहट आउनु भएको जनाइएको छ ।

आज सो क्षेत्रको निरीक्षण गर्नु हुदै कटान गरिएको बाधको तत्काल मर्मत सम्भार गर्न प्रदेश सरकारसंग पहल गर्ने यादवले बताउनु भएको छ । राज्य मन्त्री यादवले क्षतिग्रस्त क्षेत्रलाई थप क्षति हुनबाट जोगाउन आफलेु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सांसदमा निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले बागमति नदिले कटान गरिरहेको राजदेवी नगरपालिका वडा नं. ४ को बाँधको आज अनुगमन निरीक्षण गर्नु हुदै सो प्रतिबद्धता जनाउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले