सवारी चालक लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने निर्णय

6 वर्ष पहिले प्रकाशित

(2077-04-01 B.S.)

2695 पटक देखिएको

  साउन १ गते 

  सरकारले सवारी चालक लाइसेन्सको परिक्षा दँशैपछि मात्र सञ्चालन गर्ने भएको छ । 

कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितीका कारण तत्काल लाइसेन्सको ट्रायल खोल्न नसकिने  यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार यातायात कार्यालय यतिबेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त हुँदा पनि ट्रायल खोल्न सक्ने अवस्था नभएको हो। 

यातायात  कार्यालयहरु सीमित संख्रयामा हुनु र त्यसमा पनि कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ।

सेवाग्राहीले घण्टौं सम्मको लाइन बस्नुपर्ने बाध्यता छ। उपत्यकाका ठूलो भर्‍याङ,सुकेधारा, जगाति र एकान्तकुनामा लगायतमा लकडाउन खुकुलो भएदेखि थामिनसक्नु भीड हुने गरेको छ। 

लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक ६र७ हजार जनाले ट्रायल दिने गरेका थिए। दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग दैनिक ५ हजार हाराहारी छ। कोरोना फैलनबाट रोक्न लकडाउन गरिएका कारण करिब चार महिनादेखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ।

यातायात कार्यालयहरुले लाइसेन्स वितरण समेत बन्द गर्न थालेका छन्। साना तथा ठूला सवारी कार्यालय एकान्तकुनाले सूचना नै निकालेर लाइसेन्स वितरण बन्द गरेको छ। अधिकांश कार्यालयहरुले वितरण बन्द गर्न थालेको हमालले बताए।

सेवाग्राहीको भीड लाग्ने गरेका कारण कोरोना संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरेर बन्द गर्न थालिएको हो। सामाजिक दुरी कायम गराउन नसकिएपछि वितरण बन्द गर्न थालिएको हमालको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

6 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले