भ्रष्टाचार लुकाउन जनकपुर उपमहानगरले लेखापरिक्षण नगराएकोले कार्बाही हुने

6 वर्ष पहिले प्रकाशित

(2077-04-02 B.S.)

1359 पटक देखिएको

जनकपुरधाम, साउन २ 

जनकपुरधाम उपमहानगरपालिकाले लेखा परिक्षण गराउन नमान्दा संघ र प्रदेश सरकारबाट प्राप्त गर्दै आएको सम्पूर्ण अनुदान कटौती हुने भएको छ ।

आर्थिक २०७५/ ७६ को लेखा परीक्षण नगराएको कारण अनुदान कटौतीसहित पदाधिकारीहरुलाई कारवाहीसमेत हुने महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरिसकेपछि उपमहानगरपालिकाले लेखापरीक्षण नै नगराएको खुलेको थियो ।

अनियमितता, सूचना लुकाउने प्रवृत्ति र भ्रष्टाचार लगायतका आरोपकै कारण विवादित बनेको जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षको लेखापरीक्षण गराउन नसक्दा अनुदानसहित संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधा कट्टा र पदाधिकारीहरुलाई कारवाही हुने बताइएको छ  महालेखा परीक्षकको कार्यालयका प्रवक्ता महेश्वर काफ्लेले लेखापरीक्षणको प्रतिवेदन जम्मा गर्न पत्राचार भएपनि कुनै जवाफ नदिइ बेवास्ता गरेको बताए ।

लेखापरिक्षण किन नगराएको विषयमा प्रतिक्रिया लिन खोज्दा जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह सम्पर्कमा आउन चाहेनन् । उनले केहीदिनयता संचारकर्मीको फोन समेत उठाउन छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले