सप्तरीको एक पुरुषको कोरोनाबाट मृत्यु,
साउन २ गते
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार सप्तरीको राजविराजबाट आएका ७३ वर्षीय पुरुष बुधवार भर्ना भएका थिए।
उच्च रक्तचाप, मधुमेह, मुटुको बिरामीसमेत रहेका उनलाई अस्पताल ल्याइँदा नै खराब अवस्था थियो। अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर भएकाले आकस्मिक कक्षाबाट उपचार थालिएको थियो। उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी तत्कालै थ्रोट स्वाब संकलन गरिएको उनले जानकारी दिए। बिहीवार पीसीआर विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो।
‘पहिलेदेखि नै एकदमै कमजोर स्वास्थ्य स्थितिको हुनुहुदो रहेछ,’ डाक्टर सापकोटाले भने, ‘त्यसैले हामीले उहाँलाई इमर्जेन्सी केयर र परीक्षणका लागि स्वाव संकलन गर्यौं। हिजो पोजेटिभ रिपोर्ट आयो त्यसपछि आइसोलेसनमा सिफ्ट गरेका थियौं।’
उनको हिजो राति १०:१५ बजे मृत्यु भएको हो।
अहिले स्पेसल व्यागमा प्याक गरेर उनको शवलाई सुरक्षित रुपमा राखिएको छ। नेपाली सेनाले उनको अन्त्यष्टिका बाँकी काम गर्नेछ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments