महोत्तरी युवा संजाल द्वारा बृक्षा रोपन कार्यक्रम सम्पन्न
महोत्तरी , साउन ३
आज महोत्तरी युवा संजाल गौशालको आयोजनामा तथा डिभिजन वन कार्यालय महोत्तरीको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा आज वृक्षा रोपन कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि गौशाला नगरपालिकाको प्रमुख शिवनाथ महत्तो र बिशेष अतिथि उपमेयर आशा लामा, अनेरास्वब्युका युवानेता सुर्य नारायण साह लगाएत युवाहरुको उपस्थितिमा यो कार्यक्रम गौशाला नगरपालिका (५ स्थित सुर्ती बिकासमा सम्पन्न भएका छन् ।
महोत्तरी युवा संजाल गौशाला द्वारा सुर्ती विकास देखि गौशाला निगौल चौकसम्मको बाटोको दुवै छेउमा अशोष ,निम ,फुल लगाएत अन्य तिन हजार बिरुवाहरु रोपिएका
छन् ।

महोत्तरी युवा संजालद्वारा यस्ता विभिन्न कामहरु हुदै आएको र यसलाई निरन्तरता दिन गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महत्तोले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै उपमेयर आशा लामाले प्रोत्साहन दिदै भविष्यमा यस्ता कामहरु अझै गर्नु र हाम्रा सहयोग रहिरहने जनाएका छन् ।
युवाको नेता अनरास्वब्युका युवा नेता सुर्य नारायण साहले यस्ता काम गर्ने हरुलाई म सधै तनमनधनले साथ दिएर सहयोग गर्नेछु भनेर आफ्ना प्रतिबद्धता जनाएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments