जनकपुरधाममा बृद्ध आसरमलाई खाद्यान्न वितरण गरि मनाइयो इन्जिनियर दिवस

6 वर्ष पहिले प्रकाशित

(2077-04-03 B.S.)

2012 पटक देखिएको

साउन ३ गते 

५८ औं इन्जिनियर दिवस को अवसरमा नेपाल इन्जिनियर एशोसिएसन ,प्रदेश २ जनकपुरधामले जानकी बृद्ध आसरम जनकपुरधामलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

दिवसको अवसरमा जनकपुरधाममा कार्यरक्त र संस्थामा आबद्ध रेहका विभिन्न निकायका इन्जिनियरहरुको उपस्थितीमा बृद्ध आसरमलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन । हरेक वर्ष आजको दिनमा धुमधामका साथै मनाउँदै आएकोमा, यस पाली कोभिढ १९ लाई मध्येनजर गर्दै आफूहरुले सानो सहयोग स्वरुप बृद्ध आसरममा बस्दै आएका बृद्धहरुलाई खाद्यान्न बितरण गरेके, दध बिकास संस्थाका जि एम प्रेम यादवले बताउनु भयो ।

समारोहमा, केहि दिन पहिला मेलाम्ची खाने पाने परियोजनामा दुर्घटनामा परी मृत्यु भएका जनकपुरधामका ईन्जिन्यिर सतिस यादवलाई श्रद्धान्जली अर्पण गरेको थिए । एशोसिएसनले बृद्ध आसरमलाई, आटा, पियाज, आलु, चाउचाउ, बिस्कुट, साबुन, सरफ लगायत खाद्यान्न र दैनिक प्रयोग गरिने सामानहरु प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले