बाराको गोलागन्ज स्थित सशस्त्र प्रहरीको बीओपी माथी सशस्त्रकै बहिनीले छानवीन

6 वर्ष पहिले प्रकाशित

(2077-04-04 B.S.)

2716 पटक देखिएको

बारा, साउन ४

बाराको गोलागन्ज स्थित सशस्त्र प्रहरीको बीओपी माथी सशस्त्रकै बाहिनीले छानवीन शुरु गरेको जनाएको छ । एकजना व्यापारीको उजुरीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्बर २ बाहिनीले गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्ल र सहायक हवल्दार सनोज यादवमाथी छानवीन शुरु गरेको हो ।

बर्दिवास स्थित बाहिनीबाट सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीको नेतृत्वमा आएको चार सदस्यीय टोलीले शुक्रबारदेखी गोलागन्ज पुगेर अनुसन्धान थालेको छ । सशस्त्र प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवसंग तस्करीका लागि रकम लिएर लाईन दिएको र फेरि केही दिनपछी समान पक्राउ गरेको उजुरीकर्ताले लिखित बयान दिएपछि अनुसन्धन शुरु गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरीको १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले र गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्लले रकम संकलनका लागी लामो समयदेखी सहायक हवल्दार यादवलाई बीओपी मार्फत सादा पोशाकमा खटाएका थिए ।

सशस्त्र प्रहरीको प्रदेश बाहिनीले पटक पटक सहायक हवल्दार यादवलाई बीओपीबाट गणमा सरुवागर्न निर्देशन दिएपनी सशस्त्र प्रहरी उपरीक्षक सुवेदी र सशस्त्र प्रहरी निरीक्षक मल्लले बेवास्ता गर्दै आएका थिए । प्रदेश बाहिनीबाट छानवीन टोली आउने थाहा पाएपछी सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले सहायक हवल्दार यादवलाई दुईदिन अगाडी कलैया स्थित सशस्त्र प्रहरीको गणमा सरुवा गरिएको छ ।

बीओपीले केही महिना अगाडि रकम लिएर तस्करीका लागी लाईन दिएर पैसा लिएको एक हप्तामै समान पक्राउ गरेपछि व्यापारीले अडियो रेकर्डिङ सहितको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा गरेका थिए। मुख्यालयको निर्देशन पछि प्रदेश बाहिनीले प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवमाथी अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..