रौतहटको देवाही गोनाहीमा आज ११५ परिवारलाई ग्यास चुलो बितरण
दिपेन्द्र जयसवाल रौतहट,४ साउन
रौतहटको देवाही गोनाहीमा आज ११५ परिवारलाई ग्यास चुलो बितरण गरिएको छ । ग्यास चुलोसगै रेगुलेटर तथा पाइप समेत बितरण गरिएको स्थानिय राम प्रवेश बैठाले जानकारी दिनु भएको छ । देवाही गोनाहीको वडा नम्बर ४ स्थित दोहार टोलका ११५ घरपरिवारलाई ग्यास चुलो बितरण गरिएको जनाइएको छ ।
रौतहट क्षेत्र नम्बर २ का नेकपा प्रदेश अध्यक्ष पूर्व मन्त्री प्रभु साहको पहलमा आज दोहर टोलमा ग्याँस चुलो बितरण एक कार्यक्रममाबिच सम्पन्न भएको हो । चुल्हो बितरण कार्याक्रम मौलापुर नगर प्रमुख रिना कुमारी साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा त्रिभुवन साह र देवाही गोनाही नगरपालिका उपमेयर परनिया देवी, वडाध्यक्ष राम प्रवेश पटेल , प्रेम लाल साह लगायतको सहभागीता रहेको थियो । रौतहट क्षेत्र नम्बर ३ मा लगभग ९० प्रतिशत घरदुरी धुवाँ मुक्त क्षेत्र घोषणा भएको प्रमुख अतिथिले दाबी गर्नु भएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments