वडाअध्यक्ष गंगा यादवको विरोधमा गाउँलेले आइतबार सडकमै धान रोपे
महोत्तरी, साउन ५
सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिकामा स्थानीयहरुले सडकमै धान रोपेका छन् । गाउँपालिका अध्यक्ष सुनिल राय र वडाअध्यक्ष गांगा यादवको विरोधमा गाउँलेले आइतबार सडकमै धान रोपेको हो ।
महोत्तरी गाउँपालिका वडा नं. २ अनैठा गाउँबाट महोतरी स्कुल तर्फ जाने गाउँको सडकमै धान रोपेका हुन् ।
गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुले विकासे काम सुस्त गतिमा गरेको र बनाउनु पर्ने सडकबाटो नबनाई चौरको बाटो बनाएको कारण सडक हिलाम्य भएको स्थानीयहरुको गुनासो छ ।

लगातारको वर्षाले सडक हिलाम्य हुँदा सर्वसाधारणलाई अवत जाबत गर्न समस्याभएको र गाउँमा बिजुली, सोलार नभएको स्थानीय समाजसेवी संजित कुमार ठाकुरले दुखेसो पोखे ।
तत्कालै समस्या सडक मर्मत नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोधमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments