मेयर अस्पताल भर्ना, कुटपिटको आशंका

6 वर्ष पहिले प्रकाशित

(2077-04-05 B.S.)

3625 पटक देखिएको

जनकपुरधाम, साउन ६ 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव अस्पताल भर्ना भएका छन् । नगरपालिका कार्यालयमै कर्मचारीहरुसंग विवाद हुँदा चर्काचर्कीपछि उनी एक अस्पतालमा उपचारको लागि भर्ना भएका हुन् ।

आइतबार साँझ नगरपालिकाकै कार्यालयममा मेयर यादव र प्रमुख प्रशासकीय अधिकृत मित्रप्रसाद काफ्ले लगायतका कर्मचारी बिच विवाद भएको थियो । त्यस लगतै उनी अस्पताल भर्ना भएको कार्यालयका एक कर्मचारीले बताए ।

‘मेयरकै कर्यकक्षमा ढोकाको चुकु लगाएर प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखाअधिकृत बिच कुनै विषयमा छलफल चल्दै थियो । त्यतिकैमा ड्यांग डुंगको आवाज पनि आयो’ ती कर्मचारीले भने ‘ लगतै ब्लडप्रेशर भयो भन्दै मेयर साहेबलाई अस्पताल लगियो ।’

मेयर अस्पताल भर्ना भएपछि उनीमाथि कर्मचारीहरुले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।
घटना विषयमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले अकास्मिक मिटिंगमा आफु रहेको रहेको बताउँदै कुरा गर्न मानेनन् ।

भित्र के विषयमा विवाद र भनाभान भयो भन्ने कुरा खुल्न सकेको छैन । यधपि असार मसान्त सकिएकाले हरहिँसाबको विषयमा विवाद हुन सक्ने आशंका गरिएको छ । यता मेयर र कर्मचारीहरुले घटना लुकाउने प्रयासमा लागेको एक कर्मचारीले टुडेपाटीलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले