महोत्तरीमा रातु खोलाले बगाएर बेपत्ता बनाएको व्यक्तिको शव फेला

6 वर्ष पहिले प्रकाशित

(2077-04-06 B.S.)

2977 पटक देखिएको

महोत्तरी ,साउन ७ 

 महोत्तरीमा रातु खोलाले बगाएर बेपत्ता बनाएको भंगहा नगरपालिका ६ का ४० वर्षीय वरेन्द्र कापडको शव फेला परेको छ । रातु नदीले बेपत्ता बनाएपछि खोजतलासको क्रममा कापडको मृत्यु भएको अवस्थामा शव झण्डै १५ किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ ।

कापडको शव अपराहन्न ५ बजे महोत्तरीको बल्बा नगरपालिका ४ भगवतीपुर नजिक रातु खोला किनारमा भेटिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार खोजतलासको क्रममा बगाएको ठाउँबाट झण्डै १४।१५ किलोमिटर दक्षिणमा कापडको शव भेटिएको हो ।

अहिले शव फेला परेको ठाउँमा जिल्ला प्रहरीको टोली पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर लैजाने तयारी भइरहेको उनले बताए ।

मंगलबार बिहान १० बजे जनकपुरबाट घर संग्रामपुर जाने क्रममा साईकल लिएर खोला तर्न खोज्दा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले