सप्तकोशी नदीले खतराको तह पार गर्दा सुनसरीको दुईवटा स्परमा कटान
साउन ८ गते
सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।
पछिल्लो २४ घण्टादेखि निरन्तर स्परमा कटान गरेकाले अहिले रोकथामका लागि सुरक्षा निकाय र भारतीय कामदारको टोली खटिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार कटान नियन्त्रणका लागि ठूलै जनशक्ति परिचालन भएकाले गर्दा बुधबार रातभरमा सम्भव हुने बताए । ‘युद्दस्तरमा तीनवटै सुरक्षा निकायको टोली र भारतीय कामदार खटिएकाले गर्दा कटान नियन्त्रणमा आउनेछ,’ उनले भने ।
स्थानीयबासी समेत रहेका पत्रकार बाबुराम कार्कीका अनुसार स्पर कटानले अहिलेसम्म कुनै खतरा छैन । तर, निरन्तर कटान गरेर बेलैमा नियन्त्रण गर्न नसक्दा भने समस्या हुन सक्छ । सप्तकोशीमा मंगलबार बिहान ८ बजेको मापन अनुसार पानीको बहाव तीन लाख ४२ हजार ९७० प्रतिसेकेन्ड क्युसेक पुगेकोमा बुधबार साँझ एक लाख ९९ हजार ४९५ प्रतिसेकेन्ड क्यूसेकमा झरि सकेको छ । पानीको बहाव घटबढ हुँदा पूर्वी तटबन्धको माथिल्लो भागमा समस्या हुन सक्ने खतरा रहन्छ ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको थियो । त्यतिबेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए ।
२०६५ सालअघि कोशी पूर्वको बराहक्षेत्र क्षेत्रका थुप्रै परिवार कोशीबाट पीडित भएका छन् । २०२२ सालयता वराहक्षेत्र क्षेत्रका मात्र ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा खेतीयोग्य उर्वर भूमि कोशीले कटान गरेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments