जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिती बाराको बैठक आज सम्पन्न

6 वर्ष पहिले प्रकाशित

(2077-04-08 B.S.)

2794 पटक देखिएको

 साउन ८ गते 

बिश्व महामारिका रुपमा फैलिएको कोभिड १९ को प्रभाव तथा हाल बिद्यमान बाढीको अवस्था तथा यसले बारामा पारेको प्रभाव वास कलस्टरका सदस्य संस्थाहरुले गरिरहेको क्रियाकलाप लगायतका बारेमा छलफल गर्न आज जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिती बाराको आज बैठक सम्पन्न भएको छ ।

डि वास सिसि बाराका सदस्य सचिव एवम खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख ई. जक्की अहमद अन्सारी ज्युको अध्यक्षतामा बसेको बैठकमा डि वास सिसि बारा अन्तर रहेका जिल्लाका विभिन्न संघ संस्थाकाका प्रतिनिधिहरुको उपस्थित रहेको डिभिजन कार्यालयका बिरेन्द्र पण्डितले जान्कारी गराएका छन ।

यस विषम परिस्थितिमा कसरी जनचेतना जगाउदै अगाडी बढ्ने तथा सम्बद्ध संस्थाहरु केके काम गरिरहेको छ । सो को जानकारी गराउन समेत लक डाउन समाप्त भए पछाडिको पहिलो बैठकका रुपमा यसलाई लिइएको हो । सो कार्यक्रम मा उदय कुमार नेपाल ,राजेश कुशवाहा ,हिरालाल चौधरीको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले