रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-04-08 B.S.)

3341 पटक देखिएको

दिपेन्द्र जयसवाल रौतहट ८ साउन

रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ चिडियादह घर भएका २३ वर्षिय अरुण राई आज दिउसो पक्राउ परेका हुन । राइले इलाका प्रहरी कार्यालयबाट चल्दे आएको मोटरसाइकल चोरी गरेको अभियोगमा मुद्दा चलाइएको थियो । उनको खोजी कार्य भइरहेको थियो ।

आज इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । अभियुक्त राइलाई जिल्ला अदालत रौतहट गौरले १ महिनाको कैद र नगद २ लाख दण्ड जरिवाना सजाय तोकेको थियो तर उनी फरार रहेका थिए । आज नै राइलाई जिल्ला अदालत रौतहट गौरमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले