अविरल वर्षाका कारणले महोत्तरी जिल्लाको गौशाला नगरपालिका –५ मा एउटा घर भत्कियो

6 वर्ष पहिले प्रकाशित

(2077-04-09 B.S.)

1936 पटक देखिएको

महोत्तरी , साउन ९ 

अविरल वर्षाका कारणले महोत्तरी जिल्लाको गौशाला नगरपालिका –५ मा एउटा घर भत्किएको छ ।
स्थानीय शिवसरन साहको घर भत्किएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर भत्किँदा कुनै मानवीय क्षति नभए प्रहरीले बताए ।

केहि दिन देखि परेको अविरल वर्षका कारणले घर भत्किएको छ । घर भत्किएपछि आफुलाई बसोबास गर्न एकदम कठिनाइ भइरहेको साहका श्रीमती अनिता देवीले बताइन् ।
बसोबास गर्नलाई एउटा मात्रै घर थियो तर त्यो घर पनि भत्कियो आब कसरी बसोबास गर्ने भनेर दु:ख पुखे ।

श्रीमानको मानसिक सन्तुलन ठिक छैन, घरमा काम गर्ने पनि छैन, आफु स्थानीय बजारमा भाडा भेचेर घर चलाउने गरेको पिडित अनिता देवीले बताइन । अहिले हाल छिमेको घरमा बसोबास गर्दै आएको उनले बताइन ।

हामीलाई कुनै पनि संघ-संस्थाले सहयोग नगरेको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले