जसपाले आज पिपरा गाउँपालिकामा तालाबन्दी गरे
महोत्तरी, साउन ९
एक महिना देखी नै विभिन्न शिर्षकमा भ्रस्टाचार भएको भन्दै सुचना माँग गर्दा समेत पिपरा गाउँपालिकाले सुचना नदिएको भन्दै जसपाले आज पिपरा गाउँपालिकामा तालाबन्दी गरेका छन ।
हजारौको सँख्यामा पुगेका स्थानिय र जसपाका कार्यकर्ताहरुले भ्रस्टाचार विरुध विभिन्न नाराबाजी गर्दे आज तालाबन्दी गरेको छ ।महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले यो भन्दा पहिला भ्रष्टाचार बिरुद्ध धर्ना दिदै आएको थियो ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका कार्यालयले कुनै सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरूले आज तालाबन्दी गरेका छन ।
आफूहरूले बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका प्रमुख बिक्रम चौधरीले सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जसपाका नेता राहुल पाण्डेले बताएका छन कार्यालय खुल्ने समयमै पालिकामा तालाबन्दी गर्दा कर्मचारीहरु समेत भित्र बन्द भएका छन भने उक्त क्षेत्रमा अहिले व्यापक सुरक्षाकर्मि परिचालन गरिएको छ ।
नेकपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष विक्रम चौधरीले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका नेत्री मिनु झाले आरोप लगाएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments