जनता समाजवादी पार्टीका युवा नेता साह मर्मत गर्ने कार्यमा जुटे

6 वर्ष पहिले प्रकाशित

(2077-04-09 B.S.)

2050 पटक देखिएको

रौतहट , साउन ९ 

देशभरि अविरल बर्षा लगतार भईरहेको हुनाले रौतहटको मुख्य दुई नदी बागमती र लालबकैयाको पानीले दर्जनौ भन्दा बढी बस्तीहरु अहिले पनि जलमग्न भएको छ ।

रौतहट क्षेत्र नं २ अन्तर्गत परोहा र बौधिमाई नगरपालिका स्थित तेजापाकड गाउँको मन्दिर देखि उत्तरपट्टीको लालबकैया बाध तीब्र गतिमा कटान भैइरहदा पनि त्यहाँको स्थानीयबासीहरुको धनजन लगायत अन्य कुराहरुको धेरै उच्च जोखिमपूर्ण अवस्थामा छ तर देशमा ३ तहको सरकार हुदाहुदै कसैले आफुले पाएको जिम्मेवारी बहन गर्न नसकेको कारण सांसद प्रत्यासी तथा जनता समाजवादी पार्टीका युवा नेता किरण कुमार साहले आफनो कार्यकर्ता सहित आज लगतार ३ देखि दिनरात बास गाडी बोरामा माटो हालेर कटान गरिरहेको बाधलाई मर्मत कार्यमा जुटेका छन ।

लालबकैया नदीमा पानीको बहाव तिब्रगतिमा बढिरहेको वेला बाध कटान गर्दा स्थानीयहरु सधै त्रसित र चिन्तित भईरहेको कारण बागमती तथा लालबकैया नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्रमुख राजकुमारको चरम लापरवाहीले समयमा गुणस्तरीय काम राम्रोसँग ध्यान नदिएको हुनाले रौतहटबासीले बर्षेनी बाढीबाट उत्पन्न हसने समस्याको सामना गर्न बाध्य भएको नेता साहले बताएका छन ।

कानमा तेल हालेर सुतेको देखदा छ्क्कपरेको तर जस्तोसुकै प्रस्थितिमा आफनो क्षेत्रको जनताको ज्यान जोगान र बस्ती बचाउन आफुले कुनैपनि कष्टको सामना गर्न तयार रहने बताउनुभयो ।

अविरल बर्षाका कारण लालबकैया नदिमा पानीको सतह बढदै जँदा अनियन्त्रित भइसंगै परोहा, राजपुर, ईशनाथ र बौधिमाई नगरपालिकाको दर्जनौ भन्दा बढी गाउँहरुमा पूर्ण उच्च जोखिममा पर्ने खतराको पुरै संकेत भईसकेकोले गाउँको बचाउको निमित बाध कटान रोक्न कोही अगाडी आउन नसकेपछि नेता साहले आफनो अगुवाईमा सयौंको संख्यामा युवा कार्यकार्ताहरुको सकृयतामा बिना कुनै सरकारी बजेट, रकम वा स्रोतको आफनै गाउँ घरको स्थानीय स्रोत साधन जस्तै बाँस, बालुवा , गिट्टी तथा माटोको प्रयोग गरि बान्ध कटान नियन्त्रण गर्ने प्रयास गर्नुभएको छ ।
यस्ता बिना बजेट पनि बान्ध नियन्त्रणको काम गरि हजारौ घरधुरीलाई क्षती हुनबाट जोगाउनु आफैमा सराहनीय काम रहेको सो ठाउँको स्थानीय बासीहरु बताउका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले