गौशाला  नगरपालिकामा  नगर  प्रमुख द्वारा  नगरपालिका  भवनको शिल्यान्यास

6 वर्ष पहिले प्रकाशित

(2077-04-09 B.S.)

2491 पटक देखिएको

महोत्तरी ,साउन ९ 

गौशाला नगरपालिकामा तिन तले नगर भवनको शिल्यान्यास नगर प्रमुख शिवनाथ महत्तोद्वारा आज सम्पन्न भएको छ ।

बर्षौ देखि नगरपालिका भवन भाडामा रहेको र आफ्नो नगरको बजेटबाट करिब २१ कठ्ठा गुठी संस्थानबाट बिगतमा नगर भवनको लागि खरिद गरेको गौशाला नगरपालिका वडा न . ४ गौशाला जिरोमाइल देखि ३ सय मिटर पुर्व स्थित गुठी संस्थानबाट खरिद गरेको जमिनमा आज शिल्यान्यास गरिएको छ ।

गौशाला नगर वासीको ठुलो सपना साकार हुदै गइरहेको बिगतमा इन्जिनियरिङ क्याम्पस देखि संसदीय कोषबाट कबर्ड हलको निर्माण देखि ४ करोड ९२ लाखको लगानीमा तिन तले करिब ६० कोठे भवन १५  महिनामा तयार हुनेगरी  हनुमान कन्स्ट्रक्सन काठमान्डौ ,ललितपुरलाई टेन्डर हस्तान्तरण गरिएको छ ।

यस्ता काजहरु गरिमामय भइरहेकोले  जनसमुदायले  जनप्रतिनिधि हरुलाई शुभकामनाको साथै खुसि र हर्ष पनि ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले