महोत्तरीको पीपरा गाउँपालिका र आन्दोलित जनता समाजवादी पार्टीबिच बार्ता हुने

6 वर्ष पहिले प्रकाशित

(2077-04-10 B.S.)

1801 पटक देखिएको

महोत्तरी , साउन १० 

महोत्तरीको पीपरा गाउँपालिका र आन्दोलित जनता समाजवादी पार्टीबिच बार्ता हुने भएको छ । शुक्रबार जसपाले का स्थानीय नेता तथा कार्यकर्ताले तालाबन्दी गरेको थियो ।गाउँपालिका र आन्दोलित पक्षबाट ५।५ जना बार्तामा बस्ने सर्तमा केहि समय पश्चात शुक्रबार नै तालाबन्दी खुलेको गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले बताए ।

उनका अनुसार बार्तामा शनिबार दिउँसो नै जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बस्ने समय किटान भएको थियो । तर केहि कारणबस शनिबार बस्न नसकिएकोले आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा दुबै पक्ष बार्तामा बस्ने सहमति भएको पीपरा गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले टुडेपाटीलाई जानकारी दिए ।

जसपाले विभिन्न २० बुँदे माग राख्दै केहीदिनअघि ज्ञावन वत्र बुझाएको थिाये । तर समयमै माग पुरा नभएको भन्दै जसपाले शुक्रबार नाराबाजी गर्दै तालाबन्दी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले