लायन्स क्लव अफ निजगढ सिटिको सहकार्यमा बाराको निजगढ नगरपाकिालकाका विभिन्न स्थानमा वृक्षारोपण तथा वृक्षा हस्तान्तरण
बारा, साउन ११
लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसको आयोजना तथा लायन्स क्लव अफ निजगढ सिटिको सहकार्यमा आज बाराको निजगढ नगरपाकिालका विभिन्न स्थानमा वृक्षारोपण तथा वृक्षा हस्तान्तरण गरेको छ ।
क्लवले सप्ताहाव्यापी वृक्षारोपन तथा वृक्षा हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिका कार्यालय भवन परिसरमा फुलका बिरुवा रोपेर अभियान थालनी गरेको हो । क्वलका सदस्य र स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुले नगरपालिकाको परिसरमा गोलमोहोर, कल्की लगायत फुलका बिरुवा रोपेका थिए ।
क्वलवले आज नै पुर्वमा भमरादेखि पश्चिम बकैया पुलसम्म पुर्वपश्चिम राजमार्गको दाया बाया घर भएका स्थानीयलाई फलफुल, तरकारी, जडिबुटीलगायतका उपयोगी बिरुवासमेत प्रदान गरेको छ । लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जयसवाल तथा लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठका अनुसार राजमार्गका दाँया बाँया घर भएका स्थानीयलाई बिरुवा उपलब्ध गराएर उनीहरुमार्फत नै बिरुवा रोप्न लगाइएको हो ।
क्लवले सुन कागती, अमला, सजिवन, जमुना, निम, हर्रो, बर्रो, अम्रिसो लगायतका बिरुवा प्रदान गरेको हो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments