नेपालीलाई आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा जान भारतद्वारा फेरि रोक

6 वर्ष पहिले प्रकाशित

(2077-04-12 B.S.)

1456 पटक देखिएको

साउन १२ गते 

नेपालीलाई आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा जान भारतले फेरि रोक लगाएको छ । भारतले नेपालको प्रशासनलाई पत्रचार गरेरै लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालीलाई रोक लगाएको हो ।

ती ठाउँमा नेपालीलाई रोक्न भारतले दार्चुला प्रशासनलाई पत्रचार नै गरेको छ । भारतको धार्चुला प्रशासनबाट प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभएको छ । भारतले नेपाली भूमि कालापानीमा ब्यारेक स्थापना गरेर  लिपुलेकबाट चीनकाे कैलाश मानसराेवर जाने सडक  निर्माण गरेको छ । नेपाली भूमिमा भारतले सडक निर्माणा गरेपछि त्यसकाे चाैतर्फी विराेध भइरहेकाे छ ।  आफ्नो भूमि कमयम तथा सुरक्षाको लागि नेपालले त्यस ठाउँमा सुरक्षकर्मी परिचालन गरिसकेको छ ।

नेपालले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक लगायतका भू–भागसहितको नयाँ नक्शा जारी गरेर त्यसको कार्यान्वयन थाले पछि भारतले ती ठाउँमा नेपालीलाई जान रोक लगाएको हो । नेपाल सरकारले कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेर सीमा सुरक्षा थालेको छ । त्यहाँ सडकको ट्रयाक खोल्ने कार्य समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

6 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

5 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

20 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

3 महीना पहिले