जनकपुरको इमर्जेन्सी र आईसीयू वार्ड सिल
साउन १२ गते
एक कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरेन्सी र आइसियु वार्ड सिल गरिएको छ । इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित प्रमुख तथा आइसोलेशन वार्ड संयोजक डा. जामुन सिंहले जानकारी दिए ।
सोमबार बसेको जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी युनिट २४ घण्टा र आइसियु वार्ड ७ दिनको लागि सिल गरिएको हो ।
ती संक्रमित मृतक व्यक्तिको शवलाई सोमबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ । समितिको बैठकले नेपाली सेनालाई शव व्यवस्थापनको जिम्मेबारी दिएको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिए ।
यधपि उनले कहाँ व्यवस्थापन गर्ने विषयमा ठाउँ खुलाउन मानेन् । शव व्यवस्थापनमा स्काइभेटरको प्रयोग गरिने जनाएको छ । शव व्यवस्थापनपछि पीसीआर टेस्ट नभएसम्म नेपाली सेनालाई क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
गएको शनिबार धनुषाको सहिदनगर नगरपालिका डुमरियामा किराना पसल संचालन गर्ने एक ३८ वर्षीय पुरुषलाई ज्वरो, रुघाखोँकी र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको अकास्मिक वार्डमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यअवस्था गम्भीर भएपछि आइसियुमा भर्नागरेपनि भेन्टिलेटर अभावमा थप उपचारको लागि आइतबार धरान रेफर गरिएको थियो । तर सिहा पुग्दा बाडटोमै ती संक्रमितको मृत्यु भएपछि उनको शवलाई व्यवस्थापनको लागि जनकपुर ल्याइएको अस्पतालका निमित प्रमुख डा. सिंहले बताए ।
धनुषामा पहिलो संक्रमित व्यक्तिको मृत्युभएपछि त्रास फैलिएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments