गौशाला बजार र गौशाला सडकमा हिडिरहेका बटुवालाई माक्स वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-04-13 B.S.)

2262 पटक देखिएको

साउन १३ गते 

इलाका प्रहरी कार्यालय गौशाला,गौशाला उद्योग बाणिज्य संघ र जिल्ला जनस्वस्थ द्वारा गौशाला बजार र गौशाला सडकमा हिडिरहेका बटुवालाई माक्स वितरण गरेको छ ।

विश्व व्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना महामारीको संक्रमण बाट बच्नका लागि सडकमा उभिएर माक्स वितरण गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।कोरोना संक्रमणको जोखिम कायम भइरेका वेला नागरिकहरु लापरवाही गर्न थालेपछि प्रहरीले सचेत गराउँदै सडकमा माक्स नलगाएर हिडिरहेका व्यक्तिलाई माक्स वितरण गरेको हो ।

‘कोरोना महामारीको त्रास चौतर्फी छ । तर, पनि नागरिकहरु सचेत भएका छैनन्’ प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने । ‘माक्स नलगाउने व्यक्तिहरुलाई सचेत गराएका छौँ ।’

प्रदेश २ का ब्यपारी केन्द्र मानिने गौशाला बजारमा बढी भिडभाड हुने क्षेत्र हो । विश्व स्वास्थ्य संगठनले कोरोना बाट बच्नका लागि माक्स अनिवार्य भनिरहेका वेला स्थानीयहरु भने वेवास्ता गर्न थालेका छन् । सरकारले लकडाउन खुकुलो पारे पनि माक्स सेनिटाइजर र समय–समयमा हात धुन अनुरोध गदैँ आएको छ ।

कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ ।यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार बढी सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले