दर्जन काग्रेसको कार्यकर्ता नेकपा पार्टीमा प्रवेश

6 वर्ष पहिले प्रकाशित

(2077-04-13 B.S.)

3141 पटक देखिएको

रौतहट साउन १४ 

रौतहटको कटहरिया नगरपालिकामा वडा नं. २ मा आज दर्जन काग्रेस कार्यकर्ता नेकपा प्रवेश गरेका छन । कटहरियास्थित विवाह मण्डव भवनमा सम्पन्न एक कार्यक्रममा काग्रेस परित्याग गरि नेकपा प्रवेश गरेका छन ।

कटहरिया नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामज्ञाय यालवका दाजु रामवालक यादवसहित वडा सदस्य मनोज शाह , निन्दा सेखनी र भुसेढवाका सन्तोषयादव लगायतका काग्रेस कार्यकर्ता नेपाली काग्रेस परित्याग गरि २ दर्जनभन्दा बढी कार्यककर्ता नेकपा प्रवेश गरेको जनाइएको छ ।

आज क्षेत्र नं ३ का पूर्व मन्त्री मा. प्रभु साहले टिका माला लगाई नेकपा पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा , नगर उप प्रमुख नुरजाहा खातुन , समाज सेवी युवा नेता नसरूदिन अन्सारी , नगर अध्यक्ष योगेन्द्र साह लगायतका नेकपाा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

23 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले