नेकपाद्वारा बाराको कोल्हवीमा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना
साउन १५ गते
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको ३ वर्ष बितिसक्दा पनि स्थानीय स्तरमा कमिटी गठन हुन नसकेको र आम कार्यकतामा अन्यौल बढिरहेको बेला नेकपाले बाराको कोल्हवीमा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । कर्यक्रममा कोल्हवी नगरपालिका वडा नं. १ बभनीका भुवन चौधरी र महालक्ष्मी पनुहर नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ ।
नवप्रवेसीहरुलाई नेकपाका केन्द्रीय सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि बलवीर चौधरीले फुलमाला र अबिर लगाएर स्वागत गर्नुभएको थिए । नेपाली काँग्रेस जातिवाद, नातावाद, व्यक्तिवाद र कृपावादको सिद्धान्तबाट चल्न थालेकाले परित्याग गरी आफुहरु नेकपामा प्रवेश गरेको भुवन चौधरीले बताउनुभयो । उहाँले नेपाली जनताको दुःख, सुखमा काँधमा काँध मिलाएरअघि बढने उद्देश्यले आफु नेकपामा प्रवेश गरेको पनि उहाँले बताउनुभयो ।
पार्टी प्रवेस कार्यक्रममा बोल्दै नेकपा बारा जिल्ला इन्चार्जसमेत रहनुभएका नेता चौधरीले नेकपा नेपाली जनताको मिहिनेतबाट निर्माण भएको भन्दै पार्टीमा कुनै हालतमा पनि व्यक्तिवाद हावी हुन नहुने बताउनुभयो । उहाँले श्रमजिवीहरुले रगत पसिना बगाएर निर्माण गरेको पार्टीमा कसैलाई पनि जनताको भावना विपरित काम गर्ने छुट नभएको बताउनुभयो ।
भेलाले पृथ्वीराज शिवाकोटीको अध्यक्षतामा ८१ सदस्यीय नेकपा कोल्हवी नगर कमिटीसमेत गठन गरेको छ । कमिटीको सचिवमा चिरण काफ्ले रहनुभएको छ ।
भेलामा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी, छविलाल उप्रेती र जिल्ला कमिटी सदस्य ढुण्डीराज उप्रेती, छविलाल चौधरी रामचन्द्र साफीले पार्टी एकता र संघठन निर्माण बारे बोल्नुभएको थियो । कार्यक्रममा नेकपा प्रदेश नं.२ का प्रदेश कमिटी सदस्य दिप पराजुली, कल्याणी चौधरी, केवलप्रसाद चौधरी, कोल्हवी नगर प्रमुख भरतबहादुर भण्डारी, शिवनारायण चौधरी, रामचन्द्र साफी, कल्याणी बिमली, ज्ञानु के.सी. र युवा संघ नगर कमिटीका संयोजक हरिनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य केवलप्रसाद चौधरीले नगर कमिटी पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गर्नुभएको थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
23 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments