जनकपुरका १ न्यायाधीशमा कोरोना संक्रमण

6 वर्ष पहिले प्रकाशित

(2077-04-15 B.S.)

1757 पटक देखिएको

साउन १६ गते 

उच्च अदालत जनकपुरका १ न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ । ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ । अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा १ जनाको पोजेटिभ आएको हो ।

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि अदालतका काम कारबाही साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ । उच्च अदालतले जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँगको परामर्शपछि यस्तो निर्णय गरिएको जनाएको छ ।

यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको थियो । प्रदेश नम्बर २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

23 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले