लागुऔषध सहित एक युवक पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-04-16 B.S.)

1574 पटक देखिएको

सर्लाही , साउन १६ 

सर्लाहीको लालबन्दी नगरपालिका –१ स्थित बागवानी नजिकबाट  लागुऔषध सहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको टोखा घर भइ हाल काठमाडौ जिल्ला जोरपाटी नगरपालिका – १ बस्ने राजन सन्थाली (धिमाल) का १९ वर्षिय छोरा सुनिल सन्थाली (धिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी सहायक निरिक्षक ताजिम अलिको कमान्डमा खटिएका मोबाइल गस्ती टोलीले बागवानी नजिकैको सडकमा एकजना युवकलाई  पैदल हिंडिरहेको अवस्थामा देखेपछि शंका लागी  चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाइट्रोभेट–१० (१४ पत्ता) १९६ वटा ट्याबलेट  बरामद गरेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए । 

लागुऔषध सहित पक्राउ परेका सिन्जालीलाई प्रहरी हिरासतमा राखेर अनुसंधान कार्य भइरहेको डिएसपी कुवँरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

23 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले