महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वामा हस्तलेश्वर महादेव मन्दिर निर्माण
महोत्तरी ,साउन १७
महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वामा हस्तलेश्वर महादेव मन्दिर निर्माण भएको छ । भंगहा नगरपालिकाको ४० लाख रुपैयाँ र स्थानीयको चन्दासंकलनबाट निर्माण भएको मन्दिरको शुक्रबार एक समारोहबिच उदघाटन गरिएको छ ।
सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण गरिएको हस्तलेश्वर महादेव मन्दिरको भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका हुन् । मन्दिर उदघाटन गर्दै मेयर साहले जनताको चाहना अनुसार नगरपालिकाको बजेटमा मन्दिर निर्माण गरिएको बताए । उनले आफ्नो धर्मसंकृतिको संरक्षणसंगै अन्य धर्मावलम्बीको धर्मस्कृतिलाई सम्मान गर्नुपर्ने बताए ।
कोरोना महामारीको संक्रमण फैलिएकोले सबैले सरसफाई, मास्क, सेनिटाइजरको प्रयोग र समाजिक दुरी मेन्टन गर्न उनले आग्रह गरे । मेयर साहले आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
वडा नं. ६ का वडाध्यक्ष चौठी महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष आशोक महतो, वडा नं. ५ का अध्यक्ष शिवकुमार महतो, वडा नं. ७ का आध्यक्ष बासुदेव सिंह थारु, वुद्धिजिवी श्याम यादव लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
23 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments