सर्लाहीको सदरमुकाम मलंगवाबाट ७ सय ग्राम चाँदी सहित एक भारतीय नागरिक पक्राउ

6 वर्ष पहिले प्रकाशित

(2077-04-17 B.S.)

1871 पटक देखिएको

सर्लाही, साउन १७ 
सर्लाहीको सदरमुकाम मलंगवाबाट ७ सय ग्राम चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका–५ दशगजा नजिकबाट सितामढी जिल्ला ग्राम पंचायत रिगा–८ बस्ने २५ वर्षीय संदिप साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार ७ सय ग्राम चाँदी सहित उनलाई प्रहरी सहायक निरिक्षक बिनालाल साहको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा साहलाई पक्राउ गरेको हो ।

उक्त चाँदीको मुल्य ८७ हजार रुपैंया रहेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

23 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले