मंगलवार बिहानदेखि साउन २६ गते सम्म सप्तरी जिल्लाभर निषेधाज्ञा जारी

6 वर्ष पहिले प्रकाशित

(2077-04-19 B.S.)

1955 पटक देखिएको

साउन २० गते 

कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि मंगलवार बिहानदेखि साउन २६ गते सम्म सप्तरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङकरहरि आचार्यले एक विज्ञप्ति जारी गरेर यस्तो घोषणा गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा पछिल्लोपटक सप्तरीमा समुदायस्तरमा कोरोना फैलिएपछि राजविराज नगरपालिका सहित जिल्ला भरिका १८ वटै स्थानीय तहलाई निषेधित क्षेत्रको घोषणाा गरिएको उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिले सम्ममा जिल्ला भरिमा ५३१ जना पोजेटिभ रहेको तथा एक जनाको मृत्यु समेत भइसकेकाले जिल्लामा दिनहुँ कोरोना पोजेटिभका बिरामिहरु बढ्दै गएकाले पनि अझै अवस्था विग्नि सक्ने अवस्था आउन सकने भएकाले मङगलवारदेखि आउदो साउन २६ गतेसम्मको लागि जिल्ला भरि नै निषेधित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निषेधित अवधिभरिमा अत्यावश्यक काम औषधि पसल, तरकारी,फलफूल, दुध, एम्बुलेन्स लगायतका सामग्री बाहेक अन्य कामकाज बन्द रहने जनाएको छ । त्यस्तै बिना कामको घरबाट बाहिर ननिस्कन र मास्को नियमित रुपमा प्रयोग गर्नुका साथै भिडभाडमा नजानका लागि सम्पुर्ण जिल्ला बासिहरुमा अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

22 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले