रौतहटमा लामो समयदेखि चोरीको घटनामा संलग्न २ जना पक्राउ
साउन २१ गते
रौतहटमा लामो समयदेखि चोरीको घटनामा संलग्न गिरोह भन्दै २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विजयपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ९ का रुपनारायण चौधरीका ३० बर्षिय छोरा अरुण चौधरी र सोही गाउका रामबृक्ष चौधरीका २२ बर्षिय छोरा सञ्जय कुमार चौधरी पक्राउ परेका हुन । उनीहरुमा ट्याक्टरदेखि पसलका सटर फोडेर लाखौको चोरी गरेको आरोप लागेको छ ।
उक्त क्षेत्रमा दिनहु विभिन्न पसल तथा सामग्रीहरु चोरी हुदै आएको छ । रातीको समयमा घर बाहिर रहेका ट्याक्टर , मोटरसाइकल , पसलहरु तोडफोड गर्ने लगायत चोरीका घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाउदै आएइको छ ।
चोरहरुको एउटा समुह नै त्यस्ता घटना घटाउने गिरोह नै लागि परेको विजयपुरका प्रहरी चन्द्रकिशोर साहले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई थप कारवाहीका लागि चोरी तथा डाका कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत गौरले १० दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जनाइएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
22 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments