सप्तरीमा कोरोना शंकास्पद तीनजनाको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-04-21 B.S.)

1787 पटक देखिएको

साउन २१ गते 

सप्तरीमा कोरोना शंकास्पद तीनजनाको मृत्यु भएको छ । सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका दुईजना र उपचारका लागि धरान लैजाँदै गरिरएका एकजनाको मंगलबार मृत्यु भएको हो ।

कोरोनाको लक्षण देखिएका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डक्नेश्वरी नगरपालिका ९ का७४ वर्षीय वृद्धको उपचाको क्रममा अस्पतालमा र रुपनी गाउँपालिका ५ घढियाका ४५ वर्षीय पुरुषलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालल यादवले जानकारी दिए ।

उनका अनुसार छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैजना दीर्घ रोगी रहेको र श्वास फेर्न गाह्रो भएपछि दुबैजनालाई अस्पताल भर्ना गरिएको थियो ।
मृत्यु भएका रुपनी गाउँपालिका ४५ वर्षीय पुरुष १५ दिन अघि मलेसियाबाट फर्केर होम क्वारेन्टाइनमा बसिरहेका थिए । एक्कासी ज्वरो र श्वास फेर्न गह्रो भएपछि मंगलबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धाराना लग्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।

तीनैजनामा कोरोनाको लक्षण देखिएर मृत्यु भएकाले स्वाब परिक्षण पश्चात मात्र शव व्यवस्थापन गर्ने उनले बताए । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार कोरोना परिक्षण गर्न तीनैजना मृतकको बुधबार स्वाब संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

21 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

24 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले