ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

6 वर्ष पहिले प्रकाशित

(2077-04-21 B.S.)

1716 पटक देखिएको

साउन २१ गते 

सिरहामा ट्याक्टरको ठक्करबाट  एक युवकको मृत्यु भएको  छ ।ट्याक्टरको ठक्करबाट  सिरहा मिर्चैया नगरपालिका-३ का  २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीलेबताएका छन। मंगलबार दिउँसो ३:१५ बजे पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तीपुर स्थित  ट्याक्टर र मोटरसाइकल एक  आपसमा ठोक्किएको थियो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स. १ त. ७४०२ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको स.४ प.७२१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर मोटरसाइकल चालक  यादव गम्भिर घाइते भएको थियो । गम्भिर घाइते भएको  यादवको अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएका छन।
ठक्करबाट मोटरसाइकल पछाडि सवार धनुषाधाम का   २३ बर्शिय  बालकृष्ण यादव घाइते भएका छन् । उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा मा उपचार भइरहेको प्रहरी ले बताएका छ्न।
ट्याक्टर चालक  फरार  रहेको  र दुबै सवारी साधन  प्रहरीको नियन्त्रणमा रहेको जिल्ला  प्रहरी कार्यालय सिरहाले बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

21 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

24 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले