बारामा बिहान ६ देखि १० बजे सम्ममात्र खाद्यान्न पसल खुल्ने
बारा, साउन २३
बारा जिल्लाको पचरौता नगरपालिकामा बिहान ६ देखि १० सम्ममात्र खाद्यान्न पसल खुल्ने भएका छन ।नगरपालिकामा कोरोना भाइरस विपद व्यस्थापनको निम्ति बसेको सर्वपक्षीय बैठकले खाद्यान्न पसलहरु बिहानमात्र खोल्न दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जारी गरेको लकडाउनका बाबजुद पनि केही पसलेहरुले दिनभरी नै पसल संचालन गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो । त्यसैगरी पसलमा किनमेल गर्न आउदा सामाजिक दुरी पनि कायम गर्नुपर्ने निर्णय गरिएको छ ।
नगरपालिका प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा बसेको बैठकले जारी निषेधाज्ञा आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरभित्र ४ पाङ्ग्रे सवारी साधन संचालनमा पनि रोक लगाउने निर्णय गरेको छ । बैठकले अतिआवश्यक कामबाहेक सर्वसाधराणलार्य घरबाहिर ननिस्कन, भारतबाट आएका नेपाली नागरिकहरुले सिमा नाकामा परीक्षण गर्न र नगरपालिकाको स्वास्थ शाखा कार्यलयमा सम्पर्क गरी होम कोरेन्टाइनमा बस्न समेत अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख यादवले जानकरी दिनुभयो ।
कोरोना भाइरसबाट बच्ने उपाय बारे नगरमा जनचेतनामुलक सामाग्रीको प्रचारप्रसार गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो । बैठकमा सशस्त्र प्रहरी निरीक्षक कुल खड्का, नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रमोद प्रसाद यादव, स्वस्थ संयोजक नवलप्रसाद यादव, वडा अध्यक्षहरु कन्हैया प्रसाद यादव, जगतनारायण प्रसाद यादव, दिनानाथ सहनी, सर्वजित राय यादव, नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
21 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
24 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments