महोत्तरीमा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरे
साउन २३
महोत्तरी मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिएको मोटरसाईकल छाडेको भन्दै स्थानीयले रघुनाथपुर प्रहरीचोकी अगाडी मृतकको शव राखेर सडक अवरुद्ध गर्दै बिहीबार प्रदर्शन गरेका हुन् ।
महोत्तरीको सोनमा गाउपालिका ३ रघुनाथपुरमा एक आपसमा मोटरसाइकलको ठोक्किँदा बुधबार स्थानीय लालबाबु पटेलका छोरा १८ वर्षीय अनिष कुमार पटेलको मृत्यु भएको थियो । बुधवार बिहान ८ बजे अनटेस्ट मोटरसाइकल चलाएर खैरबनीबाट रघुनाथपुर आउने क्रममा विपरीत दिशाबाट गइरहेको ज ६प २३९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका अनिषलाई उपचारको लागि बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अर्का मोटरसाइकल चालक रामगोपालपुर नगरपालिकाका अन्दाजि २५ वर्षिय रामजिवन यादव पनि समान्य घाइते भएका थिए ।
मृत्यु पश्चात ठक्करदिने मोटराईकलर र व्यक्तिलाई प्रहरीले छाडेको भन्दै स्थानीयले बिहानैदेखि जलेश्वर खैरबनी सडक खण्ड जाम गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
ठक्कर दिनेलाई प्रहरीले पहुँचको बलमा छाडेको भन्दै पक्राउ नगरे चरनबध आन्दोलनको गर्ने स्थानीयले चेतावनी समेत दिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाले दोषीलाई दुईदिन भित्र उपस्थित गराउने प्रतिवद्धतापछि आन्दोलन स्थगित गर्दै शवको अन्त्येष्टि गरिएको जनाएको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 घन्टा पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
5 घन्टा पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments