महोत्तरीको औरही नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन घोषणा

6 वर्ष पहिले प्रकाशित

(2077-04-25 B.S.)

1540 पटक देखिएको

साउन २५ 

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकोले गर्दा महोत्तरीको औरही नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरि नगरपालिकाले अर्को सूचना जारी नगरेसम्मका लागि लकडाउन घोषण गरिएको हो ।

नगरपालिकाका कर्मचारी लगायत समुदायस्तरमा कोरोना संक्रमण फैलिएकोले लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै व्यवसाय तथा नगरपालिका मातहतका कार्यालयहरु, बैंक तथा वित्तीय संस्था लगायत सबै हाटबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको व्यहोरा नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अति आवश्यक काम बाहेक नगरभित्र आवतजावत गर्न पूर्ण रुपमा बन्देज लगाइएको, अनुमति प्राप्त सवारीसाधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी चलाउन नपाइने गरि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी लकडाउन उल्लंघन गर्ने जोकोहीलाई कानून बमोजिम कारबाही गर्ने समेत नगरपालिकाले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

20 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

23 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले