जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु पुनः एकसातको लागि थप

6 वर्ष पहिले प्रकाशित

(2077-04-25 B.S.)

1668 पटक देखिएको

साउन २५ 

जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु पुनः एकसातको लागि थप गरिएको छ । गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजेसम्मको लागि लगाइएको कर्फ्यु पुनः एकसाताको लागि जिल्ला सुरक्षा समितिले थप गरेको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैकठले कर्फ्यु एकसाता थप्ने निर्णय गरेको हो । साथै बैंक तथा वितीय संस्थाहरु सिफ्ट बमोजिम खोल्ने, यात्रु निवासलाई क्वारेन्टाइन बनाउने, आइशोलेशन अझै थप्ने गर्ने लगायतको निर्णय गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यायल धनषाले पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कर्फ्यू लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

20 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

23 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले